Tuesday 28 June 2016

सल्लीपिर

फुर्वा जस्तै थकित छ मेरो मन पनि अनि सहाराका सबै धर्साहरु चुडिएपछी मनले बस्नै मानेन आफ्नो आगनमा र खोज्दै हिडे नया चिसोको सिरेटोमा बुवा र आमा तर अह न भट्ने आशा बाकी छ अब न कुनै आधार नै ढलिसकेपछी यो मनको बिश्वास अह बोक्न कहाँ सकिने रहेछ र आफ्नै दुखको भारी ।

हुदो रहेछ यी शेर्पाहरुको सेतो हिउजस्तो मन अनि विशाल फाटहरु जस्तै छती तर चढ्नुपर्दा सगरमाथा सङै विश्वकै सगरमाथा भन्दा अग्लो दुख र गरिबीको हिमाल अह सजाउन कहाँ सकिदो रहेछ त धेरै दिन सम्म रहरहरु पनि आखाभित्र चिसोले खोज्दै आउँछ रहर र सपनाहरु अनि उडाइदिन्छ सगरमाथाको टाकुरोमा गएर नेपालको झण्डा सङै अनि हामी सबै दावाको गौरवमा ताली बजाउछौ ........

मेरो पनि  बगाएर लग्यो मनभित्रको चोटको खाटो घाउ र त निस्किए म पनि फुर्वा सङै भारी बोक्न तर उठाउनै सकिन आफ्नै मनको बोझ र लडे दुखमाथी तर म सङै हिडेको फुर्वाले सगरमाथामा झण्डा फर्फराउदै थियो चन्द्र र सुय

सल्लीपिरको अन्तिम पानामा पुग्दा आखाले आँसु मात्र निकाल्न सकेन्न मन पनि थाम्नै सकिन पहिरो गयो मनमा अनि त्यहि पहिरोले बगाएर लग्यो बाकी मेरा रहरहरु पनि अनि म पनि निस्किए फुर्वा सङै हलुका झोला अनि गर्हुङो मन लिएर चढ्न आफ्नै चुनैतिको सगरमाथा तर लडे भने म पनि सपनाको दोस्रो बेसक्याम्पमै मलाइ न आशा छ सरकारले तोकेको चौरी किन्ने पैसाको आश न सपनाको सहिद बन्ने चाहाना बाकी छ त केवल चौरी जस्तै देखिने यी कितावका पाना भित्र पस्न कथाहरु बनेर
यो सपनालाइ पनि यो परिक्षा  चिसोले पर पुर्याइसकेको छ ..............

सल्लीपिर पढेपछी यत्ती लेखे बाकी अंस  blog मा छिट्टै लेख्ने छु

No comments:

Post a Comment